प्रहरीलाई पैसा बुझाएर राजमार्गका ठुला होटलमा खुलेआम यौन व्यवसाय !

रौतहट । पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ । राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । बारा जिल्लाको पथलैयादेखि ढल्केबरसम्मका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो स्थानीय रूपमा बढ्दै गएको छ । भारतको बिहार…