एनआरएनले भाडामा माग्याे ललिता निवासको भवन

काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटमा टोलीले गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार भाडामा एनआरएनएलाई नै दिन आग्रह गरेको छ । ललिता निवासको जग्गा सरकारले जफत गर्ने विशेष अदालतको आदेश अनुसार…