त्यसपछि दुबै पक्ष बसे। एक-अर्काको पारिवारिक सम्बन्धमा खलल नपुर्याउने सहमति गरी श्रीमती सविनाले कुमारको र
यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको छ
रिता भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको
सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिको पहिचान खुलेको थियो।
कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा
बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र
शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर
उनका अनुसार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
कास्कीमा अघिल्लो वर्ष करिब ५० हजार बङ्गुर थिए। अफ्रिकन स्वाइन फिभर देखिएपछि बङ्गुरको सङ्ख्या घटाउन