सिप्रदीले सवारी–साधन बेच्ने मात्र भन्दा पनि उपभोक्तालाई सेवा प्रदान गर्ने विषयलाई आफ्नो मुख्य लक्ष्य बनाएको
सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो।
स्थानीय जनप्रतिनिधिले उपलब्ध गराएको विवरण अनुसार चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ।
मुख्यमन्त्री कार्कीले व्यक्तिगत स्वार्थका योजना तथा कार्यक्रम पेस नगर्न आग्रह समेत गरे ।
बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेका थिए ।
१ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख
जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत बाँडफाँट गरिसकेको छ ।
मर्चवारी गाउँपालिकामा शिक्षा अधिकृत नभएकोले कोटहीमाइ गापाको शिक्षा अधिकृत अमृता बुढाथोकीलाइ त्यस गाउँपालिका मार्फत माग
गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ ।