काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सले कर्णाली याक्सविरूद्ध टस जितेको छ। टस जितेको जनकपुरले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले पहिले ब्याटिङ गर्नेछ। दुवै टोली यसअघि नै लिग चरणबाट बाहिरिएका छन्। आफ्ना ६ मध्ये ५ खेलमा हार ब्यहोरेका दुवै टोली आज प्रतिष्ठाका लागि…