काठमाडौं । विश्वकपको चर्चा हुँदा खेलाडी, प्रशिक्षक वा टोलीको नाम सबैभन्दा पहिले आउँछ । तर, अर्जेन्टिनाका ९१ वर्षीय पत्रकार एनरिके माकाया मार्केज (माकाया) पनि विश्व फुटबलको इतिहासका यस्ता साक्षी हुन्, जसले लगातार १८ वटा विश्वकप प्रत्यक्ष रूपमा कभर गरेर एउटा दुर्लभ कीर्तिमान बनाएका छन् । करिब सात दशक लामो पत्रकारिता यात्रा पार गरेका माकायाको पहिलो…