काठमाडौं । फाइनलको क्षण आइपुगेको छ । स्पेन अब आफ्नो दोस्रो विश्वकप उपाधिबाट केवल एक कदम टाढा छ । विश्वकप जित्नका लागि हामीले कुनै असाधारण काम गर्नुपर्दैन । हामीले केवल शान्त रहनुपर्छ र अहिलेसम्म जसरी खेल्दै आएका छौं, त्यसरी नै खेलिरहनुपर्छ । बीबीसीका लागि पूरै प्रतियोगिताको कभरेज गरेपछि म अहिले म्याड्रिड फर्किएको छु । मलाई लाग्छ,…