काठमाडौं । नेपालले यस वर्षको अन्त्यमा घरेलु मैदानमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने सिरिजको तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार सिरिज डिसेम्बर ९ देखि १३ सम्म सञ्चालन हुनेछ । पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र…