काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध निलम्बन गरिएको दाबी सार्वजनिक भएपछि विश्व फुटबलमा नयाँ विवाद उत्पन्न भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बालोगुन बेल्जियमविरुद्धको अन्तिम १६ को खेल गुमाउने अवस्थामा थिए। तर ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी निर्णय…