पहिलो हाफमै गरेको २ गोलले इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकप -२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको इक्वेडरविरुद्ध २-० को जितसहित अन्तिम १६ ९प्रिक्वाटर्डफाइनल०मा प्रवेश गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो। खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन। मेक्सिको विश्वकप-२०२६ को सह-आयोजक राष्ट्रसमेत समेत हो। खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र…