काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मानित भएकी छिन् । शनिबार योङ स्टार फाउण्डेसनले बिभागीय टोली शसस्त्र प्रहरी बल एपिएफकी मिडफिल्डर समेत रहेकी प्रीतिलाई १ लाख नगदसहित सम्मान गरेको हो । योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरेका थिए । ‘राष्ट्रिय…