सुदुरपश्चिमसँग जनकपुर ७२ रनले पराजित

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो । यसअघि चार खेल जितेर सानदार सुरुवात…