नदीको मापदण्डबारे ओलीप्रति बालेनको कटाक्ष : उहिलै मरिन् सासु, अहिले आए आँशु

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नदी किनारको मापदण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’को चरित्र देखिएको आरोप लगाएका छन्। आफू मेयर हुनुभन्दा ३ वर्षअघि नै सर्वोच्च अदालतले नदी किनारको मापदण्डको विषयमा फैसला गरेको भन्दै उनले ओलीको आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यति बेला…