निजामती सेवा विधेयक : त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैँ छ । बैठक मध्यान्न १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने तय भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए । यो बैठकले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी…