प्रचण्डको भैँसी कूटनीति : भारतबाट मुर्रा किन्ने, चीनमा मासु बेच्ने

काठमाडौँ ।  मंगलबार बिहानैदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्चा एकाएक चुलियो ।  प्रचण्डभन्दा पनि  भ्रमणका क्रममा चीन सरकारसँग आज बिहान भएको एउटा सम्झौताले चर्चा पायाे । चर्चाको कारण हो- नेपालले चीनलाई भैँसीको मासु बेच्ने ।  यस वर्षको सुरुवातदेखि प्रधानमन्त्री प्रचण्डको चर्चा यसरी चुलिएको छ कि मानौँ भैँसी उनलाई फापेको छ । प्रचण्डले…