काठमाडौँ । मंगलबार बिहानैदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्चा एकाएक चुलियो । प्रचण्डभन्दा पनि भ्रमणका क्रममा चीन सरकारसँग आज बिहान भएको एउटा सम्झौताले चर्चा पायाे । चर्चाको कारण हो- नेपालले चीनलाई भैँसीको मासु बेच्ने । यस वर्षको सुरुवातदेखि प्रधानमन्त्री प्रचण्डको चर्चा यसरी चुलिएको छ कि मानौँ भैँसी उनलाई फापेको छ । प्रचण्डले…