क्रिकेट खेल्नुपर्ने रंगशालामा राजनीतिक खेल !

काठमाडौँ । २०७५ साल माघ १६ गते काठमाडौँको राष्ट्रिय सभागृहमा एउटा ठुलो र भव्य समारोहको आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए– तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, विशेष अतिथिमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), अतिथिमा भरतपुरकी मेयर रेणु दाहालसहित सबैजसो राजनीतिक दलका प्रतिनिधि पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रमको नाम थियो–…