आफूलाई भेट्न आउनेहरु दलाल हुनकि भन्ने शंका लाग्ने गर्छ : मन्त्री किराती

काठमार्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको टिप्पणी गरेका छन् । बौद्व जागरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताए । मन्त्री किरातीले भने “ यो सरकार प्रती आम जनताको आशा जागेको छ…