खाद्य कम्पनीले न्यूनतम खाद्यान्न पनि भण्डारण गर्न सकेन : सचिव मरासिनी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको बताएका छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापदण्ड अनुरूप खाद्ययवस्तु भण्डारण गर्न निर्देशन दिएका छन् । आइतबार काठमाडौँमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सव कार्यक्रममा सचिव मरासिनीले…