नेताहरू राष्ट्र निर्माणभन्दा आफ्नो क्षेत्र निर्माणमा केन्द्रित भए : रवि सिंह [भिडियाेसहित]

काठमाडौँ । निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन उपभोक्ता समिति खारेजीलगायत ५ बुँदे मागसहित नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ । आज सार्वजनिक खरिद अनुगमनको कार्यालयअगाडि उनीहरूले धर्ना दिएका छन् । उक्त धर्नामा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ४ खर्बका आयोजनाहरूमा बजेट विनियोजन नगरेको तर सम्झौता भने गरेको भन्दै…