दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा सहभागी मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा पठाएको जानकारी दिए । नेकपा एमाले र नेकपाबीच शनिबार लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि…