भारतको खसी बोकाले बजार कब्जा गर्‍यो, नियन्त्रण गरियोस् : सांसद बर्तौता

काठमाडौं । नेकपा एमालेका सांसद महेश कुमार बर्तौताले, भारतबाट अवैध रुपमा आयात भएका खसी बोकाहरुको नियन्त्रण गर्न सरकारलाई माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसानहरु बजारको माग गर्दै मन्त्रलाय धाईरहेको अवस्थामा ६० प्रतिशत भारतबाट अवैध आयात खसी बोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।…