माथिको तस्बिरमा बायाँपट्टि देखिएको दृश्यमा काठमाडौँको सुन्धारामा निर्माणाधीन धरहराको अगाडि उभिएर सेल्फी खिच्दै गरेका काठमाडौँको जोरपाटी बस्ने एकबहादुर श्रेष्ठ हुन् । उनलाई धरहरा चढ्न मन छ, तर धरहरालाई हेरेर अनि यसरी सेल्फी खिचेरै चित्त बुझाउनुपरेको छ । धरहरा चढ्न नपाए पनि सम्झनास्वरूप सेल्फी खिचेको श्रेष्ठ बताउँछन् । ‘खै यसमा चढ्न त कहिले पाइने हो थाहा…