काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जनाएको छ । विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष…