काठमाडाैँ । बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका २ वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत् स्थानीयबासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न र डुबान क्षेत्रका बासिन्दाको पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै, आयोजना प्रभावित बजार क्षेत्रका व्यवसायको संरक्षण गरी…