अर्थतन्त्रको अवस्था चिन्ताजनक छ, टालटुल गरेर सम्हाल्न सकिँदैनः पूर्वअर्थमन्त्री पाैडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले नागरिकहरु पनि मुलुकको अर्थतन्त्रप्रति चिन्तित देखिएको भन्दै यस विषयमा सबै जनाको उपस्थितिमा खुल्ला छलफल हुनु आवश्यक भएको उल्लेख गरे । उनले भने, ‘अर्थतन्त्रको अवस्था चिन्ताजनक छ । आम नागरिक पनि मुलुकको अर्थतन्त्रबाट चिन्तित छन् । अहिले हामी…