रामकुमारी झाँक्री भन्छिन्- विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ

काठमाडौँ । तत्कालीन नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि आफूलाई स्वीकार्य भएको बताएकी छन्। राष्ट्रिय सभा गृहमा आयोजित एमाले फर्क अभियानमा सम्बोधन गर्दै नेतृ झाँक्रीले जनताको रक्षा गर्ने पार्टी एमाले भएको बताइन्। ‘मेरा तर्फबाट सयौँ क्यामेराहरू तेर्स्याएका छन्। तपाईँहरूले पक्कै मलाई विगत र आज…