काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने भएको हाे । बैठकमा संवैधानिक निकायकाे रिक्त पदहरूमा नियुक्ति सिफारिससम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद…