रास्वपा पहिलो बैठक : तीनवटा आयोग गठन

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक आज बसेको छ । पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको महामन्त्री विपिन आचार्यले जानकारी दिए । उनले पार्टी विधानको व्यवस्थाअनुसार लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गठन गरिएको जानकारी दिए ।…