६ भदौमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं। प्रतिनिधिसभामा आगामी ६ भदौमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ । संसदको बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने प्रश्न २ भदौभित्र संसद सचिवालयमा बुझाइ सक्नुपर्नेछ। संसद नियमावलीअनुसार हरेक महिना प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुनेछ । यसका लागि एक पटकमा…