सुन तस्करहरूलाई सरकारले नै संरक्षण गरेकाे छ : रवि लामिछाने

काठमाडौं । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करहरूलाई सरकारले नै संरक्षण गरेकाे बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको भएपनि सरकारले संरक्षण गरेको बताए । नारायणगढ- बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा अभियान अन्तरगत चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफूले सुन…