काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै भएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा आज भएको छलफलमा उनले हवाई कम्पनी वा हवाई क्षेत्रमा धेरै संकट भएको उल्लेख गरे । चिनियाँ जहाजको सन्दर्भमा उनले त्यसलाई चलाउने प्रक्षिणयुक्त पाइलट नभएको साथै त्यसका पार्टपूर्जाहरु…