बंगलादेशको भविष्य छ यी ६ व्यक्ति, जसको हातमा

काठमाडौ । एक हप्ताको उथलपुथलकारी घटनाक्रमपछि बंगलादेशमा शान्ति र स्थिरता कायम गर्ने कठिन कामका लागि अन्तरिम सरकार गठन भएको छ। यो सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले गरेका छन्। जसमा अन्य १६ सल्लाहकार छन्। सरकारमा आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता पनि छन्। बिहीबार अन्तरिम सरकार गठन भएसँगै हसिना भागेपछि देखिएको चार दिन…