काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी को बैठक आज सोमबार पनि जारी रहनेछ । हिजोदेखि सुरू भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट पार्टी मुख्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्ना…