नयाँ सरकार बनेपछि निराशा हट्दै गएको गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको बताए । उनले भने, ‘नयाँ सरकार बनेको एक महिना भएको छ, यो सरकार मुलुकमा सुशासन स्थापित गर्न, दिगो शान्ति स्थापित गर्दै विकासलाई द्रुत गतिमा बढाएर आर्थिक…