२१ गते प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फागुन २१ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले फागुन २१ मा बस्ने प्रतिनिधिसभा बैठममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि प्रमुख प्रतिपक्षीसहित विपक्षी दलले…