अमेरिकाका उप-विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपाल भ्रमण आएका बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । आजै काठमाडौं आइपुगेका बर्माले परराष्ट्र मन्त्री आरजु राणासहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । आफ्नो नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका…