नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भै सक्यो :अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले, देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भै सकेको तर्क गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्म निरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भैसकेको बताएका छन् । हिन्दु परम्परा, गौरव र संस्कृतिलाई हिन्दु…