काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि कुलमान र बालेनबीच भेटवार्ता हुने तय भएको बालेननिकट स्रोतले बतायो । "कुलमान घिसिङ र बालेनको भेटपछि मात्रै रविलाई भेटने कुरा भएको छ । सबै…