काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको रास्वपा सभापति रवि लामिछानेले बताए। संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सपभाति लामिछानेले प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताए। यसअघि नै रास्वपा संसदीय दलको नेता बालेन्द्र शाह चयन भएका…