काठमाडौं । नेपाली कांग्रेसकासभापति गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रियामा आफैं उपस्थित भएर फारम भर्नुपर्ने बताएका छन् । लुम्विनी प्रदेश निर्वाचन समीक्षा बैठकमा उनले भने “मेरो वडा नम्बर ३० मा मेरो घर ज्ञानेश्वरमा छ त्यहाँ कांग्रेसको वडा कार्यलयमा म जान्छु । उनले थपे - “अब म जान्छु त्यहाँ गएर एउटा फारम भर्छु…