ओली र लेखक हाजिरी जमानीमा छुटे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हाजिरी जमानीमा छुटेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परे हाजिर हुने सर्तमा ओली र लेखकलाई आफन्तको जिम्मेवारीमा छोडिएको हो । सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि ओलीलाई श्रीमती राधिका शाक्य र…