काठामडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सहमति सम्भव रहेको बताएका छन्। बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सबै पक्षको आत्मसम्मान कायम राख्दै संवादबाट सहमतिमा पुग्नुपर्नेमा जोड दिए। उनले भने, “पार्टी एकताका लागि गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति गर्न सकिन्छ, तर झुकेर होइन। दुवै पक्ष बसेर संवादबाट…