काठमाडौं । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे बोलेका छन् । आफ्नो पुरानो कुकर्मका कारण ओली र लेखकको पक्राउ परेको बताए । केजरीवालले सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै लेखेका छन्,'पुराना कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ' ओली र लेखक पक्राउको समाचार भारतीय…