कांग्रेस नेता अर्जुननरसिंह केसीले ४५ वर्षपछि राजनितिबाट लिए विश्राम

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जननरसिंह केसी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनी अघिल्लो निर्वाचनमा गरिएको सार्वजनिक घोषणाअनुसार आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नहुने भएका हुन् । ‘क्षेत्रीय सभापतिले के गर्ने दाइ रु को–कोलाई पठाउने भन्दा मैले अघिल्लो चुनावमा नै अर्को चुनाव लड्दैन भनेको हुँ । लड्दिनँ भनेपछि लड्दिनँ,’ केसीले गृह जिल्ला नुवाकोटमा…