काठमाडौं । नेपाली कांग्रेसको लामो आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको छ । १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्ष र विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमितिबीचको द्वन्द्व सर्वोच्च अदालतमा अड्किएको छ । चैत २२ गते यो मुद्दाको पेसी तोकिएको छ । अदालतको फैसला जेसुकै आए पनि पार्टी फुट्ने जोखिम उच्च छ । दुवै…