काठमाडौ । नेकपा एमालेमा पार्टी नेतृत्व पुनर्गठनको विषयले तीव्रता पाएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक बिदाइ दिई पार्टी पुनर्गठन गर्ने विषयमा नयाँ समझदारी बनेको स्रोतले जनाएको छ । एमालेका पदाधिकारी तहका एक नेताका अनुसार पौडेल र पोखरेलबीच हालै पार्टी पुनर्गठनबारे गम्भीर छलफल भएको छ । “महासचिव…