आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने प्रधानमन्त्रीको भनाइ

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्। सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन्। ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,’ उनले भने, ‘मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला…