राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । आजबाट सम्पन्न माओवादीको स्थायी कमिटी बैठकपछि बोल्दै माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले सो कुरा जानकारी गराएका हुन् । बैठकमा धेरै स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभा अध्यक्ष आफूहरुले पाउनुपर्ने धारणा राखेको उनले बताए । आगामी फागुन २९ गते राष्ट्रिय सभा…