काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको । बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्नेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ। कार्यसूचीअनुसार, बैठकमा समिति सदस्यहरूले मन्त्री घिसिङसँग मन्त्रालयगत नीतिगत विषय,…